Kanchan Development Bank


                                ‘सुदूरपश्चिमको आर्थिक विकासको सहयात्री’

Untitled Document  
आजको सानो वचतले भोलीको ठूलो समस्या टार्न सकिन्छ तसर्थ बचत गर्ने वानी बसालौं, बचतको लागि सँधै कञ्चन डेभलपमेन्ट बैंकलाई सम्झौं। संसारका कुनै पनि ठाउँवाट आफ्ना आफन्तहरुले विभिन्न रेमिटेन्स कम्पनीहरुबाट पठाएको रकम तुरुन्त पाइने।

बैंक परिचय

महाकाली अञ्चल कञ्चनपुर जिल्ला को सदरमुकाम भीमदत्त नगरपालिकामा प्रधान कार्यालय रहने गरी स्थापित यस विकास बैंक ले बैंक तथा वित्तिय सस्था सम्वन्धी ऐन २०६३ अर्न्तगत नेपाल राष्ट वैंक बाट 'ख' वर्ग को विकास बैंक को रुपमा कारोबार संचालन गर्ने गरी ईजाजत पत्र प्राप्त गरी यही २०६६ असोज देखी कारोवार संचालन गर्दै आएको छ।


  • निक्षेपमा उच्चतम व्याजदर
  • सहुलियतपूर्ण कर्जा
  • वित्त विषेशज्ञहरुवाट छिटो छरितो सेवा
  • आधुनिक बैकिङ प्रणाली
  • संस्थागत सुशासन र पारदर्शीता

 

कर्जा योजना

यस वित्तीय संस्थाबाट कर्जा लगानी हुने शिर्षकहरु निम्नबमोजिम छन :

निक्षेप योजना

यस कञ्चन डेभलपमेन्ट बैंक लि. ले आफ्ना ग्राहकहरुको उच्चतम प्रतिफलमूखी भावनालाई बुझी विभिन्न किसिमका निक्षेप योजनाहरु संचालन गर्दै आएको छ।